पश्चिम दिशामा वास्तु दोष
पश्चिम दिशा जनाउने वास्तु दोष
पश्चिम दिशामा वास्तु दोष हुनाले घरमूलीलाई गृप्त रोग हुने सम्भावना रहन्छ । विभिन्न प्रकारका कलहले परिवारका व्यक्तिहरु पिडित रहन्छन् । सरकारी मामलामा पनि हानी हुन्छ र घरका साना ठूला व्यक्तिबीच समझदारीमा अभाव रहन्छ ।
उपाय:
- पश्चिम दिशा जनाउने वास्तु दोषको लागि घरमा वरुण यंत्र स्थापित गर्नु पर्दछ।
- घरमूलीले शनिवारको व्रत वस्नु पर्दछ ।
- शनिवार भगवान विष्णुलाई जल चढाई सस्र्यू दान गर्नुपर्दछ ।
- गरिव वच्चाहरुलाई शनिवारको दिन पूरी खुवाउनु पर्दछ ।
Recent Posts