औलामा पाईने चक्रको फल

 In वास्तु टिप्स

औलामा पाईने चक्रको फल

औलाहरूको र औठाको टुप्पोमा जुन भुमरी झै घुमेको हुन्छ त्यसलाई चक्र भनिन्छ । जुनव्यक्तिको औंलामा यस्तो प्रकारको चक्र छ भने जातकको धार्मिक प्रवृत्तिको र धर्ममा जोडिएकोकार्यमा विशेष रुचि हुन्छ । साथै ऐर्श्वर्यद्वारा पर्ूण्ा, उत्तमजीवन विताउँदछन् । यस्ताव्यक्तिहरू रहस्यमय, व्यवहारिक विचार बला बनाउनुको साथै अनुसन्धान र नयाँ विचारकोजन्म दिनेखालको हुन्छन् ।

चक्रको औला अनुसार फल

  • औठामा चक्र छ भनेः-जातकलाई पैत्रृक सम्पत्तिको सुख मिल्छ र त्यस सम्पत्तिलाई बृद्धिगर्ने हुन्छ ।यस्ता व्यक्तिहरू श्रेष्ठ गुणको स्वामी हुनुको साथै कठिन कार्य गर्नको लागि सधैतत्पर रहन्छ ऐर्श्वर्यद्वारा पर्ूण्ा जीवन यापन गर्दछ
  • औठा एवम् तर्जनी औलामा चक्र भएमाःजातकले समाजमा धन, यश, सम्मान प्राप्तगर्दछन् प्रत्येक इच्छा पर्ूण्ा हुन्छ
  • तर्जनी औलाको अग्रभागमा चक्र भनेःजुन व्यक्तिको औलामा यस्तो चिन्ह त्यसव्यक्तिले मातापिता, भाई बन्धुद्वारा धन सम्पत्ति प्राप्त गर्दछ व्यवसायी, राजनेता,चिकित्सक यस श्रेणीमा पर्दछन् जातकले कार्य कुशल एवम् इश्वरमा आस्था विश्वासराख्नेवाला हुन्छ तर यदि चक्र अपर्ूण्ा भने यसको प्रभाव विपरित हुन्छ
  • मध्यमा औलाको टुप्पोमा चक्र भएमाःजातकलाई धार्मिक कार्यद्वारा धनलाभ गर्नुका साथैधार्मिक नेता या पुजारी हुन्छ
  • अनामिका औलामा चक्र भनेःत्यस्ता व्यक्तिलाई आफ्नो मित्र वगद्वारा धनलाभ हुनुकासाथै व्यापारबाट लाभान्वित हुन्छ
  • अनामिका एवम् तर्जनी औलामा चक्र भएमाःजातक व्यवहारिक एवम् स्नेहशील हुन्छ
  • कनिष्ठकान्छी ) औलामा चक्र भनेःयस्ता व्यक्तिहरूले आफ्नो व्यवसायद्वारा धनप्राप्ति गर्दछन् जातक शास्त्रको ज्ञाता हुनुको साथै लेखन कार्यमा निपुण हुन्छन् यदिसम्पर्ूण्ा औलाहरूको टुप्पोमा चक्र भने जातकलाई भाग्यशाली, यशस्वी एवम् वाकपटु सुखी बनाउँदछ यदि चन्द्र पर्वतमा चक्रको चिन्ह भनेःजातक जातिकालाई पानीमा डुब्ने वापानीको भय अत्याधिक टाउको दुःख्ने समस्ायले जीवनभरि सताईरहन्छ

चक्र संख्या अनुसारको फल 

) एक चक्र भएमाःजातक वीर, सुखीजिवन विताउनुका साथै चातर्ुययुक्त
) दई चक्र भनेःअति सुन्दर सम्मानित व्यक्ति
) तीन चक्र भएमाःधनी, विलासी
) चार चक्र भनेःधनहीनता, दर्रि्र
) पाँच चक्र भएमाःसुखको उपभोग ज्ञानी
) चक्र भएको भनेःकाम भावनामा तृप्ति वा सन्तुष्टि, दक्ष
) सात चक्र भनेःसदाचारी लेक, वनजंगल पहाडी क्षेत्रमा घुम्न मन पराउनेवाला
) आठ चक्र भएमाःविमारबाट कस्ट, दर्रि्र
) नौ चक्र भनेःसौभाग्यशाली
१०) दश चक्र भएमाःआत्म ज्ञानी महावली प्रभु हुन्छन्

 

Recent Posts
Comments
  • Pradip Nepali
    Reply

    अनि सब संख भए के हुन्छ ।

Leave a Comment

0
घर निर्माणघरको वास्तु टिप्स